-
चैत्र १४, सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रि गंगानारायण श्रेष्ठले आज धुलिखेलस्थित काभ्रेको जिल्ला प्रहरी कार्यालय र कारागारको निरीक्षण गर्नुभएको छ ।
निरिक्षणको क्रममा मन्त्रि श्रेष्ठले विपद्को तयारी, सडक दुर्घटना न्यूनीकरणका लागि ठोस कार्यक्रम, करिडोर र मुख्य नाका हुँदै भैरहेको अपराधिक गतिविधिको नियन्त्रणका लागि काभ्रेका प्रहरी उपरीक्षक भाग्यन्द्र पुरुष ढकाललाई निर्देशन दिनुभएको छ ।
सेवाग्राहीलाई प्रभाकारी र चुस्तदुरुस्त सेवा प्रदान, दलित समुदायका लागि अलग्गै दलित सेल बनाएर सेवाप्रदान, नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रभावकारी कदम चाल्न समेत मन्त्रि श्रेष्ठले निर्देशन दिनुभएको हो ।प्रहरीका लागि भौतिक पूर्वाधारको निर्माण र आधुनिक उपकरणहरू उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुहुदै मन्त्रि श्रेष्ठले यही क्रममा चाँडै प्रहरी समायोजन हुने विश्वास पनि व्यक्त गर्नुभयो । प्रहरी उपरीक्षक भाग्यन्द्र पुरुष ढकालले जिल्लाको समग्र शान्तिसुरक्षाका बारेमा अवगत गराउनुभएको थियो । साथै उहाँले जिल्लामा रहेका समस्या र समाधानका बारेमा पनि धारणा राख्नुभएको थियो ।
‘खुल्ला कारागारको नीति बनाउनेतर्फ पहल गरिने’
त्यस्तै कारागार प्रमुख परशुराम थापाले कारागारमा रहेका समस्याहरूबारे जानकारी गराउनु भएको थियो । कारागारमा भएका समस्याको सम्बोधन गर्नुहुदै मन्त्रि श्रेष्ठले कारागारमा रहेको समस्या समाधान नीतिगत रूपमा गर्नुपर्ने धारणा राख्नुभयो ।
News Desk 0 response मङ्लबार, चैत्र १४, २०७९
खुला कारागारको नीति बनाउनेतर्फ पहल गर्ने कुरा बताउनुहुँदै मन्त्रि श्रेष्ठले कारागारमा रहेको तत्कालको भौतिक समस्या समाधान गर्न मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्बन्धित शीर्षकहरु
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा पनि एक जनालाई पनि कारवाही हुन सकेन
आइतवार, बैशाख १६, २०८१राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ : अग्नी प्रसाद सापकोटा
शुक्रबार, बैशाख १४, २०८१कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद भुजेलले भत्काएर पुनः निर्माण गर्न निर्देशन
बिहिबार, बैशाख १३, २०८१कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण बस्तीहरु जोखिममा
बुधबार, बैशाख १२, २०८१-
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा..
आइतवार, बैशाख १६, २०८१ -
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१
-
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा..
आइतवार, बैशाख १६, २०८१ -
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१
-
महिलाहरु लक्षित शिविरमा ६ जनामा क्यान्सर भएको..
शुक्रबार, बैशाख ७, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
सुनकोशीको फलासेघाँरी वनमा लागेको डढेलो बस्तिमा फैलियो,..
सोमवार, बैशाख १०, २०८१