-
९ असार, सिन्धुली/अनुग्रह बचत तथा ऋण सहकारी संस्था लि.बाट लिएको ऋणको विमा गरे वापत मृत्यु दावि भुक्तानी भएको छ ।
News Desk 0 response बिहिबार, असार ९, २०७९
बैशाख १४ गते मृत्यु भएका पुष्पदिप अफसेट प्रेसका सञ्चालक स्वर्गिय पुष्पराज देवकोटाको अनुग्रह बचत तथा ऋण सहकारी संस्थाबाट एक लाख ऋण लिदा ऋणको सहकारीले सूर्या लाईफ इन्स्योरेन्स कम्पनीमा ग्रामीण म्यादी कर्जा बीमा गराएका थिए ।
विमितको मृत्यु भए पश्चत विमाका शर्त अनुसार विमा रकम १ लाख र किरिया खर्च वापत २५ हजार गरी जम्मा १ लाख २५ हजार रुपैयाँको चेक मृत्यक देवकोटाका छोरा विवेक राज देवकोटालाई कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण गर्दै नगर प्रमुख पोखरेलले मृत्यु रोक्न नसकिने तर मृत्यु पश्चत परिवारको पिडामा मलम पट्टि लगाउने काम विमाले गर्ने भन्दै सानो रकममा ठूलो रहत हुने व्यवस्था गरेकोमा सहकारी र विमा कम्पनीलाई धन्यवाद दिनुभयो ।
“जिवनको कुनै ग्यारेन्टी छैन, कति खेर कहाँ के हुन्छ थाहा छैन तर विमा गरि राख्दा सानो रकमले परिवारलाई ठूलो राहत मिल्दो रहेछ । सहकारीले शेयर सदस्यलाई ऋण लादा ऋणको ०.५ प्रतिशत विमामा खर्च गराउदा ठूलो राहत मिल्ने व्यवस्था गरेकोमा सहकारीलाई र विमा कम्पनी सूर्या लाईफ इन्स्योरेनसलाई धन्यवाद, पिडामा रहेको परिवारलाई यो ठूलो रहत हो ।” नगर प्रमुख पोखरेलले भन्नुयभो ।
कार्यक्रममा सूर्या लाईफ इन्स्योरेन्स कम्पनी शाखा सिन्धुलीका शाखा प्रबन्धक विष्णु ढकालले सूर्या लाईफको ग्रामिण म्यादि कर्जा विमाले विमितको दुर्घटनामा मृत्यु भएमा विमाङ्क रकमको डवब र दुर्घटनामा अङगभङ भएमा विमाङक रकम बराबरको दावि भुक्तानी गर्ने र विमितको कालगतिले मृत्यु भएमा विमाङक रकम बराबर किरिया खर्च वापत २५ हजार रकम दिईने वताउनुभयो । विमाङक रकम अधिकतम २० लाख सम्मको हुने शाखा प्रबन्धक ढकालले वताउनुभयो ।
कार्यक्रम अनुग्रह बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष इन्द्र भुजेलको अध्यक्षतामा भएको थियो । अध्यक्ष भुजेलले सहकारी मार्फत ऋण लगानी गर्दा सबै ऋणीलाई अनिवार्य सूर्या लाईफ ग्रामिण म्यादि कर्जा विमा गराउने व्यवस्था गरिएको वताउनुभयो ।
सम्बन्धित शीर्षकहरु
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गदैँ
आइतवार, बैशाख २३, २०८१सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१-
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१
-
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१