-
१० हजार भन्दा माथि सहयोग गर्नेको नाम शिलापत्रमा लेखिने
असार ९, सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यालय निर्माणको लागि अभियान सुरु भएको छ । नेकपा माओवादी केन्द्र सिन्धुली जिल्ला पार्टी कमिटिको अनौपचारीक समझदारी अनुसार बुधबारबाट पार्टी कार्यालय भवन निर्माणका लागि सहयोग संकलन अभियान सुरु भएको हो ।
News Desk 0 response बुधबार, असार ९, २०७८
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष लेखनाथ दाहाल (राजन) का अनुसार कमलामाई नगरपालिका वडा नं. ६, २ नं. बजारमा साडे सात धुर जमिन खरिद प्रकृया अगाडी वढाईएको र अढाई तला भवन निर्माणको डिजाईन स्टमेत तयार भईरहेको छ ।
अध्यक्ष दाहालले आफ्नो फेसबुक मार्फत पार्टी कार्यालय भवन निर्माण (जमिन खरिद गरि) गर्न लागिएकोले सिंगो पार्टी पङ्ती र शुभेच्छुक मित्रहरुलाई अािर्थक योगदानको लागि विशेष अपिल गर्नुभएको छ । १० हजार भन्दा माथि आर्थिक सहयोग गर्नेको नाम सहयोग अंकको आधारमा क्रमशः शिलालेखमा लेखिने पनि वताउनु भएको छ ।
अध्यक्ष दाहालको फेसवुक स्टाटशमा कमेन्ट गर्दै केहि शुभचिन्तकहरुले नगद सहित सहयोग गर्ने घोषणा समेत गरेका छन् । युवा व्यवसायी पवन कटुवालले १ लाख पाँच हजार, युवा नेता नवराज कार्कीले १५ हजार र हाल वैदेशिक रोजगारीको शिलशिलामा जापानमा रहेका सागर पौडेलले १० हजार रुपैयाा सहयोग गर्ने प्रतिवद्धता गरिसकेका छन् ।
सम्बन्धित शीर्षकहरु
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१
-
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
सिन्धुलीको ४ वटा पालिकाको २३ वटा सामुदायिक..
मङ्लबार, बैशाख १८, २०८१ -
बागमती प्रदेशमा कार्यान्वयनमा आउँदै कामकाजी भाषा
मङ्लबार, बैशाख १८, २०८१ -
डिभिजन वन कार्यालय सिन्धुलीद्वारा प्रहरी र सशस्त्र..
सोमवार, बैशाख १७, २०८१ -
रेडक्रसद्धारा अक्षयकोष स्थापना अभियानमा सहयोग गर्ने ९..
सोमवार, बैशाख १७, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
ताम्लीङ र कोटगाउँका ६ घर परिवार अग्नी..
मङ्लबार, बैशाख ११, २०८१