-
माघ २८,सिन्धुली/आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले नेपाल पत्रकार महासङ्घले २४ घण्टाभित्र आफ्नो गल्ती नसुधारे कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । (फोनिज)ले नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखाले निकालेको पुस्तक सार्वजनिक गर्ने कार्यक्रम समेत विथोल्दै यस्तो चेतावनी दिएको हो ।
News Desk 0 response आइतवार, माघ २८, २०८०
नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान शाखाले महासङ्घका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराई बनाइएको भन्दै आदिवासी पत्रकार सङ्घले विरोध गरेको हो ।
फोनिजकर्मीहरुले महासङ्घको विमोचनको लागि तयार गरेको ‘अग्र अनुहार’ पुस्तकको विमोचन कपी नै कब्जा गरेसँगै महासङ्घको कार्यक्रम विफल हुन पुगेको थियो ।
फोनिजकै विरोधका कारण आज पुस्तक विमोचन कार्यक्रममा जाने भनेका सभामुख देवराज घिमिरे र संचारमन्त्री रेखा शर्मा समेत कार्यक्रममा गएनन् । प्रमुख र विशिष्ट अतिथि नै नगए पनि महासङ्घले जर्वजस्ति पुस्तक विमोचन गर्न खोजेको थियो । कार्यक्रम सुरु हुनासाथ फोनिजकर्मीहरुले नाराजीसहित होहल्ला गरेसँगै महासङ्घको कार्यक्रम बिथोलिन पुग्यो । फोनिजका कार्यकर्ताले विमोचनको लागि तयार गरेको पुस्तक नै कब्जामा लिनका छन् ।
‘आजको प्रस्तुति त ट्रेलर मात्र हो, महासङ्घ २४ घण्टाभित्र सच्चिँदैन भने कडा आन्दोलनमा जान्छौ। ’फोनिजका उपाध्यक्ष अमरध्वज लामाले भन्नुभयो । फोनिजका महासचिव मिलन लिम्बूले इतिहास नसच्चिए देशभर आन्दोलन हुने चेतावनी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२