मरिण गाउँपालिकाको दोस्रो गाउँसभा, तेस्रो अधिवेशन सुरू




असार ५, सिन्धुली/ मरिण गाउँपालिकाको दोस्रो गाउँ सभाको तेस्रो अधिबेशन सुरू भएको छ ।
मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले आ.ब. ०८०/०८१ को लागि नीति तथा कर्यक्रमका प्रस्तुत गर्नु भएको छ ।
प्रतिक्रिया