-
सिन्धुली/यहाँका एक युवाले सिन्धुली अस्पताललाई एकथान वाटर डिस्पेन्सर उपलव्ध गराउनुभएको छ । कमलामाई नगरपालिका वडा नं. ६ बैंकरोड निबासी कुमार कार्कीले सिन्धुली अस्पतालका बिरामीहरुका लागि एकथान वाटर डिस्पेन्सर उपलव्ध गराउनुभएको हो ।
News Desk 0 response शुक्रबार, जेष्ठ ३०, २०७७
सिद्धार्थ बैंक शाखा सिन्धुलीमा कार्यरत कार्कीले फजुल खर्च भन्दा आफूलाई सेवामूलक कर्म र सामाजिक सत्भाव उचित लाग्ने भएकाले अस्पताललाई सहयोग उपलव्ध गराएको बताउनुभयो । साथीभाइ जम्मा पारेर भट्टीमा खर्च गर्नुभन्दा बिरामीलाई सहयोग गर्दा आफूलाई सन्तोष मिल्ने कार्कीको भनाई छ ।
अस्पतालमा आउने बिरामीहरुलाई तातो पानी आवस्यक पर्छ । सवैले तातो पानी बोकेर आएका हुँदैनन् । अस्पतालमा सधैँ उपलव्ध नहुन सक्छ । यही समस्यालाई मध्यनजर गर्दै कार्कीले तातो चिसो पानीको व्यवस्थापनका लागि उक्त सहयोग गर्नुभएको हो । बास्तवमै कार्कीको यो सामाजिक कार्य सर्हानिय छ । अन्य युवाहरुले पनि कार्कीको यस्तो सेवामूलक कर्मलाई सकारात्म रुपमा लिएर अगाडी बढ्नु जरुरी छ ।
सम्बन्धित शीर्षकहरु
-
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
सिन्धुलीमा प्रतिबन्धित पटका बरामद
आइतवार, कार्तिक ४, २०८१

आइतवार, कार्तिक ४, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१