खेलकुद

एनप्याब्सन सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह समापन

१७ माघ, सिन्धुली÷राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह आज सिन्धुलीमाढीमा समापन भएको छ ।नेसनेल प्याब्सन सिन्धुलीका अध्यक्ष सोनाम बज्युको अध्यक्षता तथा तथा केन्द्रिय अध्यक्ष पाण्डप हमालको...

कनपा.५ मा खुल्ला ब्याडमिन्टन प्रतियोगिता

असोज १०, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.५ मा वडा स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु भएको छ । बडा दशैँ, दिपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको हो ।...

बैंकाइन्स्योरेन्स क्लबको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

असोज १०, सिन्धुली/बैंकाइन्स्योरेन्स क्लब सिन्धुलीको आयोजनामा बैंकका कर्मचारी र इन्स्योरेन्स कम्पनिका कर्मचारी बीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सिन्धुलीमाडीमा सम्पन्न भएको छ । बडा दशैं, शुभ–दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान एवं मैत्रीपूर्ण फुटबल...

च्याम्पियनस लिगको फाइनल आज : इङ्लिस क्लव सिटी र चेल्सी भिड्दै

जेठ १५, सिन्धुली/यस सिजनको इङ्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटी र चौथो स्थानको क्लव चेल्सीवीच यस सिजनको युरोपियन च्याम्पियन्स लिगको प्रतिष्पर्धा आज राती हुँदैछ । खेल आज राति १२ः४५ बजे पोर्चुगलको पोर्टोमा हुँदैछ ।...

विश्व प्रसिद्ध फुटबल स्टार म्याराडोनाको निधन

काठमाण्डौ/विश्व प्रसिद्ध फुटबल स्टार डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाका फुटवल स्टार म्याराडोनाको बिहीबार निधन भएको बिबिसी सहित अन्य मिडियाहरुले समाचार प्रकाशित गरेका छन् । केही दिनअघि मात्र उनको ब्रेन...