मनोरञ्जन

कविता-अल्झिएका यादहरु

ठाउँ त्यहि छ अनि गाउँ पनिमान्छे त्यहि अनि म पनिदशैंको रौनक उस्तैछ अझै पनिहर्ष, उमङ्ग, अनि उल्लास भरिएकोसम्पूर्ण छ तर छैन एक ढिकादेख्दा रंगिन छन् तर सबै फिका–फिका । त्यो खन्युको रुख अनि नाइलनको...

गीता न्यौपानेका दुई मुक्तक

सबैको लागि सुदामा जस्तै मित्र हुन सकुँ मसत्रु ठान्नेहरुको पनि मन भित्र हुन सकुँ म ।लाग्छ, मेरै कारण कसैले चित्त दुखाउन नपरोस्मनको सफा, तनको सफा, धर्ती झैँ पवित्र हुन सकुँ म । मेरो देशको...

प्रेम

– सिर्जना पोखरेल मन्थली, रामेछाप तिम्रा ती नसालु नयनहरूमेरै दिलमा बस्नका लागि बनेका हुनुपर्छहावाको मन्द सुसेलीमातिम्रै गीत गुन्जिए झैं लाग्छहावामा तिम्रै स्पर्श मिसिए झैँ लाग्छसलल बगेको नदीको तालमात्यही रूप प्रतिविम्बित लाग्छआकाशको टहटह जुनमा पनितिम्रै...

बुढा ! तिम्रो सम्झनामा बाँचिरहेकी छु

– ध्रुवचन्द्र खड्कासिन्धुली बुढा,तिमीसंग ठाकठुक पर्दा मैले रिसाएर भन्ने गर्थें‘तिमी भन्दा अगाडी मै मर्छुबरु बाजी राख्नेभा राखम् ।’पासा पल्टियोनराखेको बाजी तिमीले जित्यौतिमीले छोडेर गएको बा¥ह वर्ष भयोसुुनेको थिएँ बा¥ह वर्षमा त खोलो नी फर्किन्छतर...

कविता-हो हामी झोले हौँ

हजारौँ वर्षको एउटा बर्बरताकिनलकको डायरीबाट झिकेर दुई अक्षर भएपनिसुगन्ध छर्ने भ्रममा लागेका हामीकुशल झोले । हामी संग हाम्रो आफ्नै भन्ने अस्तित्व छैनछ त केवल तिमीले दिएको दुईथोपा आशिर्वादगुजारा चलाउने केहि थान खोष्टा नोटत्यसले सिर्जना...

कविता-यसपालिको तिहार

मखमली र सयपत्री ढकमक्क फूलझुलिरहेछ बगैँचाभरीहरेक दुःख भुलाउने यी फूल हेर्दा पनिकिन आज यो मन जलिरहेछफूलको स्पर्शले भावविह्वल पो बनाउँछती फूलका थुङ्गा सँगैम तिम्रो खुसी र दिर्घायुको कामना गर्दै माला उन्थेंढकमक्क फुल सँगैम तिम्रा...