कोभिड संक्रमित ६०३
सिन्धुली, ११ जेष्ठ । नेपालमा आइतबार थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६०३ पुगेको छ। काठमाडौँमा १ सहित १९ जनामा संक्रमण देखिएको हो।
आइतवार सम्ममा ८९ जना संक्रमण निको भएर घर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया
लोकप्रिय
-
गजुरेल परिवारबाट दुई उमेदवार, हरिबोल भने दाहालको प्रस्तावक
-
सुरुभयो सिन्धुली महोत्सव–२०८२, महोत्सव सन्चालन गर्दा नाफा घाटा मात्र हेर्नुहुँदैन ः श्रेष्ठ
-
तीनपाटनको जनता प्राविमा स्टेशनरी व्यवसायी महासंघद्धारा शैक्षिक सामाग्री वितरण
-
चोरी–लुटपाट घटनामा संलग्न तामाङ पक्राउ
-
लागु औषध सहित मोटसाइकललाई नियन्त्रणमा
-
रत्यौली प्रतियोगिता सम्पन्न, रातमाटा प्लानिङ टोलविकास संस्था प्रथम
-
इजाजत पत्र प्राप्त हातहतियारहरू बुझाउन आग्रह


