डेभलप्मेन्ट एण्ड काउन्सिलिङ सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

डेभलप्मेन्ट एण्ड काउन्सिलिङ सम्बन्धि अभिमुखीकरण तालिम सिन्धुलीमाढीमा सम्पन्न भएको छ। प्लाज इन्टरनेशनल नेपाल तथा ह्याण्स नेपाल सिन्धुलीको साझेदारीमा संचालित ञउज्ज्वलताझ परीयोजना अन्तरर्गत विध्यालयका शिक्षकहरुलाई अभिमुखीकरणा तालिम प्रदान गरीएको हो ।
उक्त तालिममा ञउज्ज्वलताझ परीयोजना संचालन भएका बिध्यालयहरु मध्य कमलामाई नगरपालीकाको ११७ जना र दुधौली नगरपालीकाका ५५ जना सहभागीता रहेको थियो ।
तालिम बिध्यार्थीहरुको भविश्य विकास र परामर्शको बिषयमा शिक्षकहरुको क्षमता अभिबृद्धि गराई मा वि तहका बिध्यार्थीहरुको भविश्य योजना बनाउने उद्देश्यले डेभलप्मेन्ट एण्ड काउन्सिलिङ सम्बन्धी अभिमुखीकरण तालिम गरीएको आयोजगले बताएको छ ।
प्रतिक्रिया