-
असोज २९,सिन्धुली/सिन्धुलीका गायक सोनाम बज्यूको “परदेशीको दशैं तिहार” वोलको गीत सार्बजनिक भएको छ । हिजो (आइतबार) घटस्थापनाको दिन आफ्नै यूट्युब च्यानल सोनाम बज्यूबाट गीत सार्बजनिक गरिएको हो ।
गीतमा सागर ठकुरीको शब्द र गायक सोनाम बज्यूको स्वर र संगित संयोजन रहेको छ । गीतमा नेपालीहरुको महान पर्व दशै र तिहारमा आफ्नो देश नेपाल छोडेर वैदेशिक रोजगारीमा विदेशीएकाहरुको पिडा समेटिएको गाएक बज्यूले बताउनु भयो ।
उहाँको हालसम्म एल्बमहरुः ताफोले म्हेन्दो, जून, म्हेन्दो ह्राङ्नोन सार्जिगै, सम्बन्ध र गौरता लगायत कलेक्सन एल्बमहरुमा सँगितबद्ध गीतहरु छन् । त्यस्तै उहाँले नलाउ पाउजु, के छ तिम्रो बिचारमा सँगित गर्नुभएको छ ।
News Desk 0 response सोमवार, अशोज २९, २०८०

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना..
बिहिबार, मंसिर १४, २०८० -
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
भिजेको जुत्ता
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८०
-
सिन्धुलीमा एम्बुलेन्स ट्रक सँग ठोक्किदा ५ जना..
बिहिबार, मंसिर १४, २०८० -
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८०
-
सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा..
सोमवार, मंसिर ४, २०८० -
सिन्धुलीमा छोराले रड प्रहार गरेर आफ्नै बुवाको..
बिहिबार, मंसिर ७, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु
सोमवार, मंसिर ४, २०८०