-
जंगल बचाई देउ यो देशको बहुमुल्य खानी बचाईदेऊ ।
दिल म आफैं बचाउँछु लौन सरकार जवानी बचाईदेऊ ।अब नयाँ सृजना गर्न सक्दैनौ संस्कृतिको थाहा भयो
यी डोका, डाला, हर्पे, ढुंग्रो, ठेकी मदानी बचाईदेऊ ।बैँस अनि पैसा मै माथि लगानी गरेर सिध्याएँ जिन्दगी
बचाउने नै भए यी मेरा बाआमाको लगानी बचाईदेऊ ।देशले सिमाना बचाउन सकेन आफ्नै देशका नेताबाट
बिन्ती मास्टर साप बच्चाहरुको आनिबानी बचाईदेऊ ।कालरात्री जसोतसो बितायौँ अब कालो दिन नभोगौं
बाँकी छ समय सक्नेभए सुनौलो बिहानी बचाईदेऊ ।मैयाँ लामिछाने
सिन्धुली
News Desk 0 response बिहिबार, जेष्ठ २२, २०७७
सम्बन्धित शीर्षकहरु
-
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
सिन्धुलीमा प्रतिबन्धित पटका बरामद
आइतवार, कार्तिक ४, २०८१

आइतवार, कार्तिक ४, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१