-
कात्तिक १४, सिन्धुली/नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदै छ । आज साँझ ६:३० बजेबाट घरेलु टोली नेपाल र बंगलादेशबिच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल कमलामाई नगरपालिका अगाडिको स्मार्टबोर्डबाट प्रत्यक्ष प्रसारण गरिने भएको हो ।
नेपालको समर्थनमा खेलप्रेमि दर्शकको अनुरोधलाई मध्यनजर गर्दै कमलामाई नगरपालिकाको सहयोगमा स्मार्ट बोर्डबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेलले खेलाडिहरुलाई थप हौसला थप्नको लागि साँझ नगरपालिका अगाडि उपस्थितीको लागि आग्रह समेत गर्नुभएको छ ।
घरेलु टोली नेपालले सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै फाइनल पुगेको हो । निर्धारित समयमा दुवै टोलीको १/१ गोल भएको थियो । त्यस्तै सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको थियो ।
News Desk 0 response बुधबार, कार्तिक १४, २०८१
सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमा देउसीभैलो राति १० बजेसम्म मात्रै खेल्न..
बुधबार, कार्तिक १४, २०८१ -
नेपाल र बंगलादेशबिचको फाइनल खेल नगरपालिका अगाडिको..
बुधबार, कार्तिक १४, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१

सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
नेपाल र बंगलादेशबिचको फाइनल खेल नगरपालिका अगाडिको..
बुधबार, कार्तिक १४, २०८१